यही २०८२ वैशाख २२ गतेका दिन स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख श्री पुष्पा थापाज्यूको समाध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख श्री द्रोण बहादुर खत्रीको प्रमुख आतित्थ्यतामा जिल्लामा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको अर्ध वार्षिक समिक्षा सम्पन्न गरियो ।
४ दिन अघि